सिरहा । सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढु...
समाचार
-
-
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ शुक्रबारदेखि निष्काशन गर्ने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधार...
-
रथबाट लडेर घाइते भएका परिवारलाई लोसपाको सहयोग
बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा बिहेको रथ दुर्घटनामा घाइते तथा मृतक परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले ५० हजार रुपियाँ सहयोग गर्नुभएको छ । माघ १० गते लछु महराका छोरा सञ्जय महराको बिहेमा प्रयोग भएको रथ अनियन्त्रित हुँदा १४ जना घाइते भएका...
-
ओमिक्रोनबाट जुम्लामा कोही पनि गम्भीर अवस्थामा पुगेका छैनन्ः स्वास्थ्यकर्मी
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा कोही पनि आएका छैनन्। महामारीको पहिलो र दोस्रो लहरमा जस्तो तेस्रो लहरको संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेको छैन। प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी ह...
-
बाढीका कारण ब्राजिलमा २८ जनाको मृत्यु
एजेन्सी । बाढीका कारण ब्राजिलमा मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको छ । त्यहाँका अधिकारीहरुले बताए अनुसार अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको छ । ब्राजिलमा गएका केही दिनदेखि बर्ष कायमै छ । बर्षापछि आएका बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो । यहाँका करिब २० ...
-
स्थगित भएका लोक सेवाका परीक्षा फागुन ६ गतेदेखि हुने
काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्च...
-
मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज
काठमाडौँ । नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका ...
-
दशरथ रंगशाला अगाडि खेलाडीहरूको प्रदर्शन
काठमाडौं । खेलाडीहरुले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अगाडि प्रदर्शन गरेका छन् । खेलाडीहरूले खेलकुद परिषद्का सदस्य सचिव पद रिक्त रहेका कारण उत्पन्न समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् । खेलकुद परिषदमा सदस्य सचिवको नेतृत्व नभएपछि आफ्नो दैनिक अभ्यास र प्रशिक्षणमा समेत असर परेको भन्दै खेलाडीहरू सडकमा उत्रिएका...
-
मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित
काठमाडौं । मन्त्रिपरिषदको विहीबार बस्दै आएको नियमित बैठक आजको भने अनिश्चित भएको छ । मन्त्रिपरिषदको बैठक आज नबस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले बताउनुभएको छ । ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन’ उहाँले भन्नुभएको छ, अब अर्को बैठक सोमबार बस्छ होला ।’ ...
-
सिरियामा भएको भिडन्तमा परी १० जनाको मृत्यु
एजेन्सी । सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो । त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिड...