• आज सर्वोच्चको फुलकोर्ट

    काठमाडौं । आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णय भएका थियो । सर्वो...

  • भारतमा ३८ जनालाई फाँसीको सजाय सुनाइयो

    एजेन्सी । भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।  ...

  • बीस गोही राप्तीमा छाडियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले ...

  • ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्दै

    काठमाडौँ । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्...

  • आजको संसद बैठकमा एमसीसी टेबल नहुने

    काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) टेबल नहुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत हुनुभएको हो । आजको बैठकमा पनि देउव...

  • ८ गते बस्ने गठबन्धनको बैठकले सकारात्मक निष्कर्ष निकाल्छ : मन्त्री कार्की

    काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बस्ने सत्तारूढ गठबन्धनको बैठकले एमसिसीबारे सकारात्मक निष्कर्ष निकाल्ने बताउनुभएको छ। शुक्रबार बिहान बालुवाटारमा गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरूबीच बैठक भएको थियो।उक्त बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजको संस...

  • एमसीसीमा एमालेको कुनै धारणा छैन : नेम्वाङ

    काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका विषयमा सरकारमा रहेका दलहरूले एउटै धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ। सरकारमा रहेका दलहरुले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै उहाँले थप्नुभयो, ‘एमसीसीमा एमालेको कुनै धारणा छ...

  • ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्...

  • भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो

    एजेन्सी । भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ । जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहर...

  • गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

    काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुट्नुभएको छ। शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गर्नुभएका प्...