पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि बुधबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भ...
समाचार
-
-
लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरू
दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । बुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको थिए । मतदान सकिएसँगै मतगणना सुरु भ...
-
मधेश प्रदेशमा ६ जना जनप्रतिनिधिले गरेनन् मतदान
जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधाम स्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प...
-
डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको हो । बुधबार दिउँसो ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुनः संक्रमण गरेको छ। पीसीआर रिपोर्ट ...
-
जापानको दुई अर्ब ६१ करोड सम्मको अनुदान स्वीकार गर्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोड रुपैयाँ सम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रि परिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि...
-
नेपालको कुटनीतिक सम्बन्ध १७१ मुलुकसँग
काठमाडौँ । नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुकहरूको सूचीमा तीन देश थपिएका छन् । यससँगै अब नेपालको कुटनीतिक सम्बन्ध भएका देश १७१ पुगेका छन् । परराष्ट्र मन्त्रालयले बुधबार सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो एक वर्षमा नेपालले गाम्बिया, सियरालियोन र कमन वेल्थ अफ कोमिनिकासँग कुटनीतिक सम्बन्ध स्थापना गर...
-
भारतमा कोरोना संक्रमितको सङ्ख्या चार करोड नाघ्यो
एजेन्सी । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ। बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यसै अवधीमा कोरोना सङ...
-
भन्सारमा इपेमेन्टको सुरुआत
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गर्नुभएको छ । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन्। योसँगै ‘नयाँ युग’को सुरुआत भएको जनाउँदै उ...
-
सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, एक घाइते
रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन्। पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ। उनीहरू...
-
विदेश लगेर दलालले अलपत्र पारेका छन् भने सिधै मलाई सम्पर्क गर्नुस्ः श्रममन्त्री श्रेष्ठ
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने मेनपावर कम्पनी र दलालहरूलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने मेनपावर कम्पन...