काठमाडौँ । दुबईबाट आएका एक नेपालीलाई काठमाडौंबाट अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिरहा जिल्लाको सखुवानाकारकट्टी गाउँपालिका–५ घर भएका ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रवक्तासमेत रहे...
समाचार
-
-
विदेशबाट आउनेलाई ५ दिन होम क्वारेन्टिन अनिवार्य
काठमाडौँ । विदेशबाट नेपाल आउनेले ५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको नयाँ आदेशमा यस्तो व्यवस्था गरिएको हो । ‘विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने’, ...
-
२९८१ अंकसम्म पुगेर ओर्लियो सेयर बजार
काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । दिउँसो १२:४९ बजे २९८१ अंकसम्म पुगेको बजार अन्ततस् बन्द हुँदा १०.७८ अंकले घट्न पुग्यो । आजको कारोबारपछि नेप्से २९३६ अंकमा कायम भएको छ । यस दिन ४५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ को घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । ८ अर्ब ४४ करोड रुपैया...
-
कोरोना परीक्षण शुल्क खारेजी गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी
काठमाडौँ । कोरोना परीक्षण पिसिआर र एन्टिजेन परीक्षणको खारेजी माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । पिसिआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्तामाथि लुट भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन्। प्रधानमन्त्रीलाई सम्बोधन गरी ब...
-
१० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षणः अध्ययन
एजेन्सी । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ। मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन्। अर्थात विश्वको १० करोड जनसंख्या ...
-
मधेश प्रदेशको विरोधमा आन्दोलन, सांसदको पुत्ला दहन
काठमाडौँ । प्रदेश २ को नामकरण ‘मधेस प्रदेश’ राखेको विरोधमा आन्दोलन सुरु भएको छ । मधेस आन्दोलनकारीकै एक समूहले प्रदेश सांसदले मधेश प्रदेश राखेको भन्दै पुत्ला दहन गरेका छन् । जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले ८ जिल्लालाई समेटेर बनाइएको प्रदेशको नाम ‘मधेस’ राखिएकोमा आपत्ति जनाएको हो । उनीहरुले यसअघ...
-
कोभिड–१९ संकट व्यवस्थापन गर्न सीसीएमसीले स्थानीय तहसँग समन्वय गरेन : मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गर्नुभएको छ । काठमाडौँ महानगर वडा–२३मा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सीसीएमसीसँग उहाँले यस्तो आग्रह गर्नुभएको हो । ...
-
लोकेश बमले हाने १४ बलमा अर्धशतक
काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लोकेश बमले आक्रामक ब्याटिङ गरेका छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ब्याट्सम्यान लोकेशले त्रिभुवन आर्मी क्लबविरूद्ध १४ बलमा अर्धशतक पूरा गरेका छन्। उनले १४ बलमा अर्धशतक प्रहार गर्न ७ छक्का र २ चौका प्रहार गरे। उनी खेलमा नटआउट ६६ रन जोडे, यसका लागि ...
-
कजाकस्तानमा इन्धनको मूल्यवृद्धि विरुद्ध भएको हिंसामा २२५ जनाको मृत्यु
एजेन्सी । कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भन्नुभयो । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त...
-
रौतहटका निवेश यादव बने एमालेको देशकै ‘कान्छा’ जिल्ला सदस्य
गौर । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।२०५५ फाग...