• दशरथ रंगशाला अगाडि खेलाडीहरूको प्रदर्शन

    काठमाडौं । खेलाडीहरुले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अगाडि प्रदर्शन गरेका छन् । खेलाडीहरूले खेलकुद परिषद्का सदस्य सचिव पद रिक्त रहेका कारण उत्पन्न समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् । खेलकुद परिषदमा सदस्य सचिवको नेतृत्व नभएपछि आफ्नो दैनिक अभ्यास र प्रशिक्षणमा समेत असर परेको भन्दै खेलाडीहरू सडकमा उत्रिएका...

  • मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित

    काठमाडौं । मन्त्रिपरिषदको विहीबार बस्दै आएको नियमित बैठक आजको भने अनिश्चित भएको छ । मन्त्रिपरिषदको बैठक आज नबस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले बताउनुभएको छ । ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन’ उहाँले भन्नुभएको छ, अब अर्को बैठक सोमबार बस्छ होला ।’ ...

  • सिरियामा भएको भिडन्तमा परी १० जनाको मृत्यु

    एजेन्सी । सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो । त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिड...

  • मेचीनगरको एसएस फुटवेयरमा आगलागी

    काँकडभिट्टा । झापाको मेचीनगर नगरपालिका–६ मा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । बिहीबार दिउँसो एसएस फुटवेयरमा आगलागी भएको हो । बिजुली सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नगरपालिकाको दमकल बिग्रिएकाले छिमेकी नगरपालिका भद्रपुर र बिर्तामोडबाट दुई वटा दमकल आगो निभाउन आएका छन् । अहिले...

  • राष्ट्र बैंकले माग्यो ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण

    काठमाडौँ । नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित ...

  • स्थानीय चुनावको मिति तोक्न अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनीता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय त...

  • कांग्रेसले सभामुख सापकोटालाई महाभियोग लगाए एमालेले साथ दिन्छ : रायमाझी

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताउनुभयो । 'यदि...

  • आमाको हत्या गरेर खोजतलास गर्न प्रहरी गुहार्ने छोरा

    काठमाडौँ । गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ।’ निवेदका थिए ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य राखिएको)। उनीहरूले प्रहरी गुहारेको भनेक...

  • फेन्सी व्यवसायीद्धारा आगलागी पीडितलाई सहयोग

    म्याग्दी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग गरेका हुन् । समितिमा आवद्ध ब्यवसाय...

  • केसीद्धारा जन्मदिनको अवसरमा ज्येष्ठनागरिक आश्रमलाई खाद्यान्न सहयोग

    म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको उपाध्यक्ष सिर्जना केसीले बुधबार आफ्नो जन्मदिनको अवसर पारेर वृद्धाश्रममा खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालन गरिएको गलेश्वर ज्येष्ठनागरिक वृद्धाश्रमलाई उहाँले खाद्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । ज्येष्ठनागरिक आश्रममा ...