बाँके । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर ...
समाचार
-
-
खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : कार्की
काठमाडौँ । नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि उहाँले बताउनुभएको हो । 'नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ ...
-
ट्याटु खोपाउन लाइनमा बसेका युवकको मृत्यु
काठमाडौँ । भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताउनुभयो । पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका ख...
-
दशौँ नगरसभाबाट थप ८० लाख बजेट विनियोजन
म्याग्दी । बेनी नगरपालिकाले आयोजित दशौँ नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ। बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई ८ लाख रुपैयाका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई ८ लाखका दरले...
-
अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिबान
एजेन्सी । अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताउनुभएको छ । हनफीले बुधबार काबुलमा एक सभामा भन्...
-
इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई
काठमाडौँ । बैकल्पिक खेलाडी एलेक्सिस सान्चेजले गरेको खेलको अन्तिम समयको गोलसँगै इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरागमन जित सहित इन्टरले सन् २०१० पछि पहिलो पटक यो उपाधि हात पारेको हो ।खेल पेनाल्टी सुट आउटतर्फ धकेलिँदा खेलमा १२१औँ मि...
-
बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा
एजेन्सी । रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो । रियलको जितमा भिनिसियस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १–१ गो...
-
धादिङमा पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता
काठमाडौं । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरि...
-
प्रेस चौतारी म्याग्दीको अध्यक्षमा बानीयाँ
म्याग्दी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा ब...
-
प्रेस चौतारी क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकारद्धय खड्का र बास्कुने सम्मानित
म्याग्दी । प्रेस चौतारी नेपाल म्याग्दीले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारीता पुरस्कार बाट म्याग्दीका क्रियाशिल पत्रकार घनश्याम खड्का र अमृत बास्कुने पुरस्कृत एवं सम्मानित हुनुभएको छ । बुधबार बेनीमा आयोजित प्रेस चौतारी नेपाल म्याग्दीको पाँचौ जिल्ला अधिवेशनको अवसरमा पत्रकार द्वयलाई सम्मान गरिएको हो । उहाँह...