सुर्खेत । आधुनिकतासँगै ग्रामीण भेगका परम्परागत घरेलु यन्त्र÷उपकरण हराउन थालेका छन् । सुविधाभोगी मानव स्वभाव र आधुनिकताको प्रभावस्वरुप कर्णालीका ग्रामीण भेग (विशेषगरी मध्यपहाड क्षेत्र) बाट ढिकी, जाँतो, हाते मुसल, कोल लगायतका रैथाने यन्त्र/उपकरण लोप हुँदै गएका छन् । ग्रामीण क्षेत्रमा भित्रिएका टुकटुके मिल र पानी घट्ट ...
समाचार
-
-
अमेरिकी राष्ट्रपतिले भने, ‘नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौं’
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । एक साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर...
-
६ वटै प्रदेश सरकार गठबन्धनको हातमा सानो दुःखले आएको होइन : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको भन्दै यो सानो दुःखले सम्भव नभएको बताउनुभएके छ । बिहीबार राजधानीमा आयोजित नेवाःमुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्धबोन गर्दै प्रचण्डले उपलब्धिहरुको रक्षाका लागि ...
-
कसैले भ्रम नपाले हुन्छ, छिट्टै चुनाव हुनेवाला छैनः नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताउनुभएको छ । मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवा...
-
न्यायालयको गल्ती ढाकछोप नगरौँः भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयको विवादमा मुख खोल्नुभएको छ । दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्नुभभएको छ । न्यायलयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै बाबुरामले अदालतले गल्त...
-
२० वर्षपछि सुकेको मुहानबाट पानी निस्कदा स्थानीय खुसी
सिमकोट । सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किदा स्थानीय खुसी भएका छन् । खाने पानी सुकेको लामो समय भएको भएता पनि हुम्लामा धेरै वर्षा भएका कारण २० वर्षदेखि सुकेको मुहानमा पानी निस्किएको स्थानीय धन्दे पार्कीले बताउनुभयो । वि...
-
नबिल बैंकलाई ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१
काठमाडौँ । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा एसएमई फाइनान्सियर अफ द इयर–२०२१ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणका लागि जी २० को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, ग्लोबल एसएम...
-
‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ:गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले) ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताउनुभएकोे छ । नेपाली कांग्रेस गुण्डुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताउनुभएको हो । नेता थापाले राष्ट्रियस...
-
वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा
काठमाडौँ । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ। विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो। महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याए...
-
पाँच दलीय गठबन्धन चुनवसम्मै जान्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताउनुभएकोे छ । प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभयो । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीबार स्वदेश फर्किएका देउवाले सर्वोच्च अदालतमा अहिले देखिएको ...














