• थप ५३३ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९० जना न...

  • मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

    काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न सोमबार आह्वान गर्नुभएको हो। प...

  • कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिने हुनुभएको छ । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो । ‘पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाही...

  • यस्तो छ मुख्यमन्त्री आचार्यले बुझाएको राजीनामा पत्र

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाउनुभएको छ । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाउनुभएको हो । आचार्यले प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्र...

  • ठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी

    काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ। वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी क्षेत्रको जग्गामा देखिने झमेला पनि त्यस्तै रहेको छ। नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरिरहेक...

  • महाधिवेशनमा पाँच लाख सहभागी हुने एमालेको दाबी

    चितवन । नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चितवनमा गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेतारकार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने दाबी गर्नुभएको छ । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले विभिन्न प्रदेशबाट नेतारकार्यकर्ता आउने बताउनुभयो। पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बि...

  • स्थानीय तह र विषयगत कार्यालयको समिक्षा

    म्याग्दी । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक समिक्षा गोष्ठी भएको छ । वार्षिक सामाजिक गोष्ठीको उद्घाट्न गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुभएको हो । जिसस प्रमुख देवेन्द्रबहादर केसीको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पु...

  • प्रदेश १ : मुख्यमन्त्री आचार्यद्धारा पदबाट राजीनामा

    काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन...

  • लोक सेवाले मागेको थियो ३ उपसचिव, परीक्षा दिएका दुबैजना भए फेल !

    काठमाडौं । लोक सेवा आयोगले लिएको उपसचिव पदको परीक्षामा कुनै पनि उम्मेदवार पास भएनन्। परीक्षामा दुई जना उम्मेदवार सहभागी रहे पनि कोही पनि पास भएनन्। आयोगले गत भदौ ८ र १८ मा परीक्षा लिएको थियो। संघीय संसदको तीन उपसचिव पदका लागि दरखास्त खुलेकोमा जम्मा दुई जनाले मात्रै दरखास्त दिएका थिए। तीमध्ये कोही पनि अन्तर्वार्ताका ...

  • बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको निर्णय, इजलास सुरु

    काठमाडौँ । न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि बसेको न्यायाधीशहरुको बैठकले सो निर्णय गरेको हो । आफुहरुको माग बमोजिम नै इजलास गठन भएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखिएका कारण उ...