• बाढीपहिरो पीडित क्षेत्रको निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खाँण

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँण बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वका जिल्लाहरुमा पुग्नुभएको छ ।नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहानै धनकुटाको ६ नं. बुधबारे पुगेका खाँणले त्यहाँ बाढीपहिरोले पुर्‍याएको क्षतिको अवलोकनसँगै कांग्रेस नेता कार्यकर्ताहरुसँग भेटघाट ...

  • न्यायालयको समस्या त्यहींबाट समाधान होस् : कानूनमन्त्री बडु

    काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले न्यायालयको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपर्ने बताउनुभएको हो ।न्यायपालि...

  • भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या

    जाजरकोट । एकहत्तर वर्षीया धनसरी थापाले सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताउनुभयो। उहाँलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो । राम्रोसँग टाढा देख्न नसक्ने उनलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको छ। आउँदा, जाँदा बाटोमा उनका करिब चार हजारभन्दा ...

  • भारतीय टी–२० टीमको कप्तान बन्दै केएल राहुल

    एजेन्सी । केएल राहुल भारतीय टी–२० टीमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टि–२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि कप्तान छोड्न समाचार दिइरहेका छन् । एएनआइले दिएको समाचार अनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीँबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआइले जन...

  • केपी ओलीको भन्दा हाम्रो पार्टी ठुलो बन्छ : मन्त्री खतिवडा

    भक्तपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा ठूलो हुने दाबी गर्नुभएको छ । पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भन्नुभयो ' फुटेर जाने पा...

  • श्रम स्वीकृति हेटौंडाबाटै गर्ने व्यवस्था मिलाउँछु : मन्त्री श्रेष्ठ

    मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएके छ । मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गर्दैै उहाँले वैदेशिक रोजगार, सामाजिक कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका विभि...

  • ‘घुस’ बहिष्कार गर्ने ३३ जना ट्राफिक प्रहरीलाई सम्मान

    काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ति ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेको हो । सम्मानित ...

  • सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

    काठमाडौं । सर्वोच्च अदालतका न्यााधीशहरुले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका छैनन् ।प्रधानन्यायाधीशको राजीनामा माग गरेका उनीहरुले सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका थिए । तर उनीहरुले आज भने सुनुवाइ नगरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इ...

  • लुम्बिनी प्रदेश सरकारले मर्चवारमा प्राविधिक शिक्षालय स्थापना गर्ने

    काठमाडौँ । रुपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चवारमा लुम्बिनी प्रदेश सरकारले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले भारतसँगको सीमा क्षेत्रमा पर्ने मर्चवारमा छिटै प्राविधिक शिक्षालय खोल्ने बताउनुभयो । नेपाली काँग्रेस मर्चवारी गाउँपालिकाले ...

  • प्रधानन्यायाधीशले चाँडै नै पदबाट राजीनामा दिनुपर्छ : पौडेल

    मकवानपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिनुभएके छ । नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै...