गोरखा । आरुघाट गाउँपालिका-२ स्थित ठोटनेरी खोला तर्ने क्रममा बेपत्ता बर्दियाको राजापुर नगरपालिका-७ का गोविन्द चौधरीको शव भेटिएको छ । खोलाले बगाएको स्थानबाट करिब दुई किलोमिटर टाढा मान्द्रेथोक भन्ने स्थानमा बुधबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार खोलामा ढुङ्गाको चेपुवामा उनको शव...
सुरक्षा
-
-
काठेखोलामा आएको बाढी मालढुङ्गामा पुल भत्कियो
बागलुङ । केही दिनदेखिको निरन्तर वर्षाका कारणको मालढुङ्गामा बाढीले पुल भत्काएको छ । मालढुङ्गा–बलेवा–कुश्मिसेरा सडक खण्डको काठेखोलामा रहेको पुल बाढीले बगाएको हो । मंगलबार राति साढे आठ बजे काठेखोलामा आएको बाढीले पुलको तल्लो भाग बगाएपछि कालिगण्डकी करिडोरको मालढुङ्गा–कुश्मिसेरा सडक अवरुद्ध भएको बागलुङ नगरपालिका वडा नम्बर...
-
मेलम्चीदेखि बाजुरासम्म बाढी-पहिरोको बितण्डा
काठमाडौँ । यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि बाजुरासम्म बाढी-पहिरो आएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छ...
-
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटाल थान डुबानमा
डडेलधुरा । डडेल्धुरामा पाँच दिन देखिको लगातार वर्षातका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटाल थान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटाल थान अविरल वर्षाले डुबानमा परेको हो । पर्यटन पूर्वाधारका लागि निर्माण भइरहेकै बेला महाभ...
-
सेतीवेणीका आठ घर डुबानमा
स्याङ्जा । अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ः ०० बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई आठ घर डुबानमा परेका हुन् । मानिसलाई ...
-
बाढीबाट मनाङको चामेमा ३ सय परिवार विस्थापित
मनाङ । मनाङको चामेमा बाढीका कारण ३ सय परिवार विस्थापित भएका छन् । बजारबाट बग्ने दुईवटा ठाडो खोला र मर्स्याङ्दी नदीको जलस्तर अत्यधिक माथी गएपछि चामे बजार क्षेत्र थ्रेटमा परेको मनाङका प्रजिअ विष्णु लामिछानेले बताउनुभयो । ‘३ सय परिवार कारागारको नव निर्मित भवनमा आश्रय लिएर बसेका छन्’ प्रजिअ लामिछानेले भन्नुभयो–‘ताल भन्द...
-
खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु
कास्की । अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ । गएराति टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिनुभयो। महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।प्रहरी चौकी घाचोक...
-
सशस्त्र प्रहरीद्वारा १९ घण्टादेखि राप्ती नदी टापुमा फसेका ४ व्यक्तिको उद्धार
काठमाडौं । १९ घन्टादेखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्धार गरेको छ । जिल्लाको लमही नगरपालिका ७ हसनापुर र राजपुर गाउँपालिका २ बेलास्थित राप्ति नदीको बीच टापुमा हिंजो दिउंसो २ बजेबाट फसेकाहरुको उद्धारगरिएको हो । टापुको दुबैतिर राप्तिको नदी बग्ने र बीचमा रह...
-
पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै
काठमाडौँ । नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उहाँको सचिवालयले जान...
-
डोटीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु, दुई घाइते
डोटी । डोटीमा पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन्। गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको ...