काठमाडौं । मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटिएको छ । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको हो । प्रमुख जिल्ला अधिकारी अरुण नेपालका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको हो । उनीहरुमध्ये यु ची...
सुरक्षा
-
-
गण्डकीका मुख्यमन्त्री पोखरेल राहत सामाग्रीसहित मनाङमा
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो । बिहीबार दिउँसो मुख्य...
-
टिपर दुर्घटना हुँदा चालकको मृत्यु
संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जा...
-
डा. शेर्पाद्धारा सशस्त्र प्रहरीलाई १५ थान स्टेचर प्रदान
काठमाडौं । पर्वतीय उद्दार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर दिएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमका बीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई सो स्टेचर हस्तान्तरण गरिएको हो । श...
-
सर्लाहीका बजारहरुमा छयाप्छयाप्ती विषादीयुक्त आँप
सर्लाही । सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्...
-
१ थान पेस्तोल सहित ३ जना पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका-८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् । पशुरामको घरमा हातहतियार रहेको...
-
१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गर्ने बुवा पक्राउ
धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । प्रहरीका अनुसार जेठ २७ गते भै...
-
ताराखोलामा पहिरोबाट ७ परिवार विस्थापित
बागलुङ । निरन्तर वर्षाका कारण पहिरो झर्दा ताराखोला गाउँपालिकामा ७ घर परिवार विस्थापित भएका छन् । ताराखोला गाउँपालिका वडा नम्बर ५ मा तीन घर र वडा नम्बर २ मा चार घर विस्थापित भएको प्रहरीले जनाएको छ । ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय लिलाबहादुर विक, ४५ वर्षीय मिठे विक र ६५ वर्षीय टिकाराम विकको घर पहिरोको उच...
-
१४३ किलो गाँजा बोकेको कन्टेनर गाडीसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले मकवानपुरमा १४३ किलो ३०० ग्राम गाँजा बोकेको कन्टेनर गाडीसहित तीन जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्याङबाट गाँजासहित तीन जनालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो। मनहरीबाट हेटौंडा...
-
प्रशासकीय अधिकृतलाई १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ
वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव पक्राउ परेका हुन् । यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत कार्यालय सहयोगी हुन् । प्रमुख प्रशासकीय अधिकृ...






















