• जंगली हात्तीको आक्रमणबाट २० वर्षिय युवकको मृत्यु

    रंगेली । मोरङको सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा हात्तीको आक्रमणबाट एक युवाको मृत्युु भएको छ। कुडेली घर भएका २० वर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजेतर गाउँमा हात्ती आएको देखेपछि फोटो खिच्न निस्किएका थिए।तर हात्तीले उनलाई आक्रमण गर्दै गम्भीर घाइते बनायो।रंगेली प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेको जंगली ह...

  • १० वर्षीया बालिकाको सामूहिक बलात्कारपछि फरार अभियुक्त १४ वर्षपछि पक्राउ

    सप्तरी । दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । फरारको सूचीमा रहेका आरो...

  • बूढीगण्डकीले दुई घर बगायो

    गोरखा । धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो । त्यस्तै ढकालको घर नजीकै रह...

  • हावाहुरी र पानीका कारण पाटनमा बेपत्ता भएका ७ जना सकुसल भेटिए

    काठमाडौं । जुम्ला र जाजरकोटको सिमाना कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा बेपत्ता भएका सात जनाको उद्धार गरिएको छ । कुशे गाँउपालिका वडा नम्बर ८ र ९ औलरिजाको ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मीमबहादुर खड्का र कुशे–९, क...

  • दाङको घोराहीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

    दाङ । दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सामान्य घरायसी ...

  • जसपा नेता चौधरी हतियारसहित पक्राउ

    काठमाडौं । कसैलाई दुःख दिने, फसाउने जस्ता काम कसैले गर्छ भने अन्ततः आफै फस्छ । उदयपुरमा यस्तै एउटा घटना भएको छ । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रशुराम चौधरी हतियार र गोलीसहित पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षीय चौधरीलाई प्रहरी पक्राउ गरेको हो । उनी द्वन्दकालमा नेकपा माओवादी...

  • थप २६०७ जनामा कारोना संक्रमण , ३९ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर विधिबाट ७ हजार ७ सय ११ जनामा र एन्टिजेन विधिबाट ४ हजार ७ सय ७३ जनामा परिक्षण गर्दा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर पिसिआर विधिबाट ६ लाख १५ हजार ९ सय ८४ जना र एन्टिजेन विध...

  • मेलम्ची आयोजनामा कार्यरत एक भारतीय नागरिकको शव फेला

    काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको हो । ‘बिहान एक जना चिनियाँ नागरिकको...

  • अटोमेटिक पेस्तोलसहित एक पक्राउ

    काठमाडौं । उदयपुरबाट प्रहरी अटोमेटिक पेस्तोल, गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-३ मोतिगढाका ५० वर्षीय पर्शुराम चौधरी रहेका छन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनको कोठाबाट बुधबार राति पेस्तोल बरामद गरेको हो।चौधरीको साथबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल,...

  • कोरोना संक्रमणबाट प्रहरी असईको निधन

    जनकपुरधाम । महोत्तरीमा कोरोना संक्रमणबाट एक जना प्रहरी असईको मृत्यु भएको छ। जिल्लाको भंगहा नगरपालिकामा प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो। जानकी हेल्थकेयरमा उपचाररत असईलाई प्रादेशिक ...