मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौंडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरकाअनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलाम...
सुरक्षा
-
-
ललितपुरको एकान्तकुनामा जिपको ठक्करबाट कलेज हिँडेकी एक छात्राको मृत्यु
काठमाडौं । ललितपुरको एकान्तकुनामा बुधबार बिहान जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरकै बागडोलमा बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् । बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स१ज ५६७ नम्बरको ज...
-
सभामुख सापकोटाले लगाए कोरोना खोप
काठमाडौं । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई आजबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उनीहरुलाई खोप लगाउन थालिएको हो । कोरोनाविरुद्धको खोप सभामुख अग्निप्रसाद सापकोटाले लगाएर सुरुवात गरेका छन् । खोप लगाएपछि उनी अस्पतालमा रहेको आराम कक्षमा छन् । स्वास्थ्य ...
-
लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
झापा । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मंगलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । उनकाअनुसार खत...
-
भन्सार छलेर ल्याएको १६७ थान मोबाइलसहित एक पक्राउ
काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका(६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन...
-
आगलागी पीडितलाई तत्काल राहत र पुनर्निर्माणको व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ दोभान बजारमा भएको आगलागी प्रति दुःख व्यक्त गरेका छन् । उनले यस्ता घटना दुःखद भएपनि पीडितलाई तत्कार राहत र पुनःस्थापनाको व्यवस्था सरकारले गर्ने घोषणा गरे । झापाको विर्तामोडमा निर्मित प्रदेश गौरव भिलेजको उद्घाटन गर्दै उनले उद्धारमा जुट्...
-
जुत्ताको तलुवामा चरेश लुकाएर भाइलाई कारागारमा भेट्न जाँदा पक्राउ परे दाइ
काठमाडौं । पर्साको वीरगञ्ज कारागारमा कैदीबन्दीलाई भेट्न आएका व्यक्ति १० ग्राम चरेशसहित पक्राउ परेका छन्। प्रहरीले मंगलबार बिहान साढे १० बजे सिन्धुपाल्चोकका २२ वर्षीय मिङ्मा शेर्पालाई पक्राउ गरेको हो। उनी थुनामा रहेका २० वर्षीय भाइ लाक्पा शेर्पालाई भेट्न पुगेका थिए। उनले एउटा झोलामा दाइलाई दिनका लागि जुत्ता ल्याएको प...
-
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
राँझा । बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ व...
-
ब्राउन सुगरसहित ४ जना पक्राउ
इलाम । इलाम नगरपालिका–७ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बू रहेका छन् । सोमबार ५ बजे विशेष सुचनाका आधारमा...
-
गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख बरामद
जनकपुर । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूसवापत सेवाग्राहीसँग लिएको ८ लाख रुपैयाँ बरामद गरेको छ । सोमबार साझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउँपालिको अध्यक्ष राउतको गाडीबाट घुस वापतको ८ लाख रुप...