कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ । लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमि दान राघव पुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्य...
सुरक्षा
-
-
नागढुङ्गाबाट २२ तोला अवैध सुनसहित एक भारतीय पक्राउ
काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना भारतीय पक्राउ परेका छन् । भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्...
-
गुल्मीमा दोस्रो चरणमा १८ हजार बढीलाई कोरोना खोप दिइने
गुल्मी । गुल्मीमा दोस्रो चरणमा लगाइने कोरोना भाइरस(कोभिड–१९)विरुद्धको खोपको तयारी पूरा भएको छ । फागुन २३ गतेदेखि ६५ वर्षका माथिका व्यक्तिहरुलाई दोस्रो चरणमा कोरोना खोप लगाउन सबै स्थानीय तहमा गरिएको तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डा. भवानी शर्माले बताए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले कोरोना ख...
-
अभियुक्त पक्राउ परेपछि सम्झना बोहराका आफन्तले बुझे शव
गुल्मी । हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका-३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् । गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान सम्झनाको शव उनको परिवारले बुझेको हो । फागुन १७ गते भेटिएको शव पोष्टमार्टम गरेपनि...
-
बझाङमा २ फरार प्रतिवादी पक्राउ
काठमाडौं । बझाङ प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मष्ट गाउँपालिका २ बस्ने झिल्के बुढा रजयपृथ्वी नगरपालिका ३ बस्ने सुपारी सुनार रहेका छन् । बुढा गाली बेइज्जती मुद्दामा २०६४ सालदेखि फरार थिए भने सुनार सार्वजनिक अपराधमा संलग्न भई २०७२ सालदेखि फरार रहेकी थिइन् । उनीहरु दुवै जनालाई...
-
प्रहरीको गोली लागेर भारतीय तस्करको मृत्यु
धनगढी । कंचनपुरको बैलौरी नगरपालिका वडा नम्वर ८ मा लागु औषधको तस्करी गर्नमा सक्रिय भारतिय एक युवकको बिहिवार साँझ प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहिवार साँझ प्रहरीले चलाएको गोली लागेर भारतको जिल्ला पिलभित ग्राम भुमीदान राघवपुरी थाना हजारा वस्ने २० बर्षिय गोविन्दा सिंहको मृत्यु भएको प्रहरीले बताएको छ । लागु औषधको...
-
सहकारी ठगी मुद्दामा मजदुर नेता पक्राउ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले बताए । परिसर काठमाडौंको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो । ...
-
झापामा ५८ हजार ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइँदै
झापा । कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा झापाका ५८ हजार ५ सय १३ ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ । जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । जिल्लाका १५ स्थानीय तहमा दुई च...
-
साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन
काठमाडौं । युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १ पाण्डेगाउँ रहेको जनाएको छ । सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल, नेप...
-
सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै
सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । जिल्लाका ६० केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म खोप लगाउने तयारी गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका अनु...


















