• बिपी कोइराला क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु

    चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुनः सेवा सञ्चालन गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालको रेडियोडायग्नोसिस तथा इमेजिङ विभागअन्तर्गत न्यूक्लियर मेडिसिन युनिटमा क्यान्सरका बिरा...

  • १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

    तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए । “घरको अगाडि भागबाट गएको भ...

  • त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परी...

  • सर्लाहीमा निर्माणाधीन घरको छतबाट लड्दा एकको मृत्यु

    जनकपुरधाम । सर्लाहीमा निर्माणाधीन घर छतबाट लड्दा एक जनाको मृत्यु भएको छ। मलंगवा नगरपालिका वडा नं. ४ पानी ट्यांकीस्थित नयाँ घरको ढलान भइरहेको स्थानमा खटिएका कौडेना गाउँपालिका वडा नं. २ ईनर्वाका २० वर्षीय श्याम बाबु मुखियाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। रामबाबु साहक...

  • सर्लाहीमा आठ केजी गाँजासहित दुईजना पक्राउ

    जनकपुरधाम । सर्लाहीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ पानी टयाङ्क...

  • बलात्कार आरोपित एक वर्षपछि पक्राउ

    सप्तरी । एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ । उनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको ज...

  • दोभान बजारको आगलागीले ४० करोड क्षति

    ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरूपमा घरस...

  • मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    हेटौंडा । मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । बकैया गाउँपालिका–५ तीनतलेमा बुधबार ना६त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १३ का दिलशन माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अन...

  • दाङमा ११ वर्षीय बालिका बलात्कृत, दुईजना पक्राउ

    दाङ । दाङको बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिका बलात्कारको शिकार भएकी छन् । मंगलबार साँझ ६ बजेतिर दही किनेर फर्केकी बालिकालाई ट्वाङखोला भन्ने ठाउँमा १३ वर्षीय बालकले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले १२ र १३ वर्षीय दुईजना बालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ट्वाङखोला जंगल...

  • दोभान बजारका अग्निपीडितलाई घर बनाउन सरकारले प्रतिपरिवार ५ लाख दिने

    काठमाडौँ । ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनस्स्थापनाको मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ । ताप्लेजुङका सांसदसमेत रहेका नेकपा नेता योगेश भट्टराईको नेतृत्वमा बुधबार ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा दोभानका आगलागीपीडितलाई भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरिएको छ ...