काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ सय १५ पुगेको छ । संघको स्वास...
सुरक्षा
-
-
६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने व्यक्ति पक्राउ
काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमका भनाई अनुसार स्थानीय ५९ वर्षीय पुरुषद्वारा बलात्कार प्रयास भएको हो । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकी बालिकालाई ती पुरुषले फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि...
-
कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास
काठमाडौँ । आइतबार बिहान ६:३० बजे काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ। काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज ...
-
इन्स्टाग्राम,ह्वाट्सएपको माध्यमबाट १३ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । इन्स्टाग्राम, ह्वाट्सएपको माध्यमबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रुपन्देही मर्चवारी गाउँपालिका-४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई पक्राउ गरेको हो। उनीहरूले इन्स्टाग्राम, ह्वाट्सएपको प्रयोग गरी १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महा...
-
सिरियामा ३७ सैनिक मारिएको आइएसको दाबी
एएफपी । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गइरहेका सरकारी सेना चढेको बसलाई जि...
-
देशभर थपिए ४२६ कोरोना संक्रति , ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २...
-
रुपन्देहीमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ , २ घाइते
बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार तिलोत्तमाको नयाँ मिल नजिक भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना गम्भीर घाइते भएका...
-
हराएका २२ वटा मोटरसाइकलहरू सम्बन्धित धनीलाई जिम्मा
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, बुद्धि जंग गुरूङ, साङ्गे तेन्जिङ महत, राज कुमार बुढाथोकी, सुरज कुमार पोखरेल, राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्...
-
उदयपुरमा बालविवाह दर घट्यो, एक वर्षमा वर्ष दुईवटा मात्र उजुरी
उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानूनी कारवाही गर्ने र बालविवाह गर्न लागेकालाई...
-
दुई दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला , ५ जना पक्राउ
जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।जिल्लाको बिदेह नगरपालिका-२ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबु...