काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट नि...
सुरक्षा
-
-
बागलुङबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोक्किदाँ दुर्घटना
काठमाडौं । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । क्याप्टेनसहित ६ जना सवार रहेको हेलिकप्टर नुवाकोटको बेलकोटगढीमा अवतरण गरेको हो । आकस्मिक अवतरण गरेको हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । बागलुङको गल्कोटबाट उक्त हेलिकप्टर काठमाडौंको लाग...
-
१३ वर्षअघि भएको घटनामा कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ
इटहरी । १३ वर्षअघि भएको घटनामा कैद सजाय तोकिएका एक जना फरार व्यक्तिलाईं सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले इटहरी उपमहानगरपालिकाको एकम्बाका ३२ वर्षे कृष्णकुमार धामीलाईं पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत सुनसरीले २०७१ साउन २९ गते २० वर्ष कैद सजाय तोकेको थियो। पक्राउ परेका धामीलाई अदालतमा पेस गरेपछि झुम्का कार...
-
मोरङमा बुबासँग भनाभन भएपछि गाइको हत्या गर्ने पक्राउ
काठमाडौं । मोरङमा बुबासँग भनाभन भएपछि गाइको हत्या गर्ने एकजना पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–२ सुघाटोलका ३० वर्षीय भुपेन्द्र राई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार आफ्नो बुबासँग सामान्य घरायसी विवाद हुँदा भुपेन्द्रले बन्चरो प्रहार गरी घरमा पालिएको ग...
-
बलात्कार घटना गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ
बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा थप ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिगास गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वडा नम्बर ३ का ४ ...
-
कञ्चनपुरमा सवारी दुर्घटना, प्रहरी हवल्दारको मृत्यु
काठमाडौं । पूर्व-पश्चिम राजमार्ग स्थित कञ्चनपुरको बदेकोट नगरापलिका–१ दैजीमा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परेर प्रहरी हवल्दार रामबहादुर विष्टको निधन भएको छ । हवल्दार सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकल लाई बिपरित दिशाबाट आउँदै गरेको से१क १४०६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । विष्ट महाकाली स्थित झोलुंगे प्रह...
-
१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम केसीलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर, भक्तपुरले दोलखा भिमेश्वर नगरपालिका-७ मानेका केसीलाई शनिबार पक्राउ गरेको हो। उनले १२ वर्षीया बालिकामाथि गत साउन १८ गते बलात्कार गरेको भन्ने ख...
-
मोरङमा ३५ वर्षीया अशक्त महिला बलात्कृत, एक पक्राउ
काठमाडौं । मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन्। शनिबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। उ...
-
ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पक्राउ
काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ का २३ वर्षीय सुलभ नापित पक्राउ परेका हुन्। उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । नापितसहित चार जना बिना कागजपत्र...
-
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षाम...