पोखरा । असार पहिलो साताको बाढीपहिरोले हिमाली जिल्ला मनाङमा भौतिक क्षति निकै नै गर्यो । सडक, पुलपुलेसा, सरकारी, निजी भवन सहित स्थानीयको बासै उठाउने गरि क्षति गर्दा जनजीवन अझै पूर्ववत अवस्थामा फर्किन सकेको छैन । बाढीपहिरोले सर्वसाधारणलाई त उठिबास लगायो नै प्राकृतिक सम्पदामा पनि उत्तिकै क्षति गरेको छ । बाढीपहिर...
सुरक्षा
-
-
अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए
एजेन्सी । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुर...
-
भारतमा २४ घण्टामा झण्डै ४३ हजार जनामा कोरोना संक्रमण
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबा...
-
साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने
काठमाडौं । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिनुभएको हो । यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको ख...
-
सुकुम्वासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरक...
-
पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री
काठमाडौँ। स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताउनुभएको छ । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराउनुभयो । ...
-
पोखरामा करेन्ट लागेर एकको मृत्यु
काठमाडौं । करेन्ट लागेर पोखरामा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ मिलनचोक बस्ने ३४ वर्षीय मृगसिंह नेपालीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो । हेम्जा सापकोटा चोकस्थित निर्माणाधीन घरको पिल्लरको रड बुन्ने क्रममा फलामको रड विद्युतको हाईटेन्सन लाइनमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । नेप...
-
एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । काठमाडौंको बौद्ध टुसालमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार रातिको साढे १ बजेतिर एन...
-
साउन महिनापछि कोरोनाका नयाँ संक्रमित घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयको नीति योज...
-
राजश्व छलीको सामान र लागू औषधसहित ३ पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले राजश्व छलीका सामान बोक्ने एक जना र लागू औषध ब्राउन सुगर कारोबारी २ जना गरी तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लागु औषधको घटनामा वीरेन्द्रनगर नगरपालिका– ७ ईत्राम स्थित औद्योगीक क्षेत्र तर्फ जाने कच्ची मोटर बाटोबाट जुम्ला तिला गाउँपालिकाका बर्ष १८ का काली बहादुर शाही र बर्ष २१ को खि...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 331
- Next Page »