म्याग्दी । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेद्वार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । ...
स्थानीय
-
-
मालिकामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ । १२ गते उम्मेद्धारी मनोनयन दर्ताको तयारीमा रहेको कांग्रेस मालिकाले आइतबार आफ्नो शक्ति प्रदर्शन गरेको हो । कांग्रेसले आगमी स्थानीय तहको निर्वाचनको लागि आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । ¥यालीलाई सम्बोधन गर्दै संविधान सभा सदस्य ...
-
अन्नपूर्णमा काँग्रेसको उमेद्वारी दर्ता
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु मनोनयन दर्ता गराउन पुगेका थिए । न...
-
माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार सहित कार्यकर्ताहरु एमाले प्रवेश
म्याग्दी ।आगमी ३० बैशाख हुने स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका ओम प्रसाद फगामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । फगामी सहित माओवादीको वडा नम्वर २ का सम्पूर्ण उम्मेदवारहरु एमालेमा प्रवेश गर्नुभएको हो । नेकपा एमाले अन्नपुर्ण पालिका कमिटीद्...
-
स्थानीय तह निर्वाचन : यी हुन् मालिका गाउँपालिकामा कांग्रेसका उम्मेद्धारहरु
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र सात वटै वडा अध्यक्षका उम्मेद्धार टुंगो लगाएको छ । शुक्रबार गाउँपालिकाको उपाध्यक्षमा वडा नम्बर ५ की वडा अध्यक्ष महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुनले जानकारी दि...
-
रघुगंगा गाउँपालिका –४ मा कांग्रेसबाट सर्वसम्मत उम्मेद्वार चयन
दग्नाम । म्याग्दीको रघुगांगा गाउँपालिका–४ ,दग्नाममा नेपाली कांग्रसले उम्मेद्धार टुंगो लगाएको छ । शनिवार बसेकाे वडा इकाई कार्यसमितिको बैठकले पबिन गर्बुजालाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उम्मेद्वार चयन गरेको हो । खुल्ला वडा सदस्यमा चित्र बहादुर गर्बुजा र राजकुमारी गर्बुजा, खुल्ला महिला सदस्यमा कुमारी गर्बुज...
-
बेनी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट कृष्णकुमार विश्वकर्मा उम्मेद्धार चयन
बेनी । नेकपा एकीकृत समाजवादी बेनी नगर कमिटी म्याग्दीको बैठक सम्पन्न भएको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आफ्नो रणनीति तयार गर्न एकीकृत समाजवादी बेनी नगर कमिटीको बैठक पार्टी कार्यालय न्यूरोड बेनीमा सम्पन्न भएको हो । पार्टी कार्यालयमा बसेको आजको बैठकले पार्टीको तर्फबाट बेनी नगरपालि...
-
धवलागिरी गाउँपालिकामा सत्ता गठबन्धनको वडा तहसम्मै सिट बाँडफाँड
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै गठबन्धन गरी बाडफाँडमा शुक्रबार सहमति जुटेको छ । गाउँपालिकामा ७ वटै वडातहसम्म तालमेल गर्ने गरी सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबिच स्थानीय तहको प्रमुख र उपप्रमुख, वडा अध्यक्षको सिट बाँडफाँड गरी भागबन्डा टुंगो लगाएको नेपाली कांग्रेस म्याग्दी...
-
रघुगंगा गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसले युवा नेता शेरपुजा मगरलाई दोहो¥याउने
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा कांग्रेसले वर्तमान वडा अध्यक्ष मनकुुमार शेरपुजा मगरलाई दोहो¥याउने भएको छ । शुक्रबार बसेको बैठकले जनप्रतिनिधिमा कुशल नेतृत्वको पहिचान बनाउनुभएका वडा अध्यक्ष एवं युवा नेता शेरपुजा मगरलाई अध्यक्षमा पुन: उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस म्याग्दीका जिल...
-
रघुगंगा गाउँपालिका– ३ को वडा अध्यक्षमा माओवादीबाट कटुवाल उम्मेद्वार चयन
म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका– ३ पिप्लेको वडा अध्यक्षको उम्मेदवारमा नेकपा माओबादी केन्द्रबाट युवा नेता रेशम कटुवाललाई चयन गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले वडाअध्यक्षमा कटुवाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष,...


























