म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा परेको छ । विहिवार विहान हिलसाईटबाट खसेको पहिरोले घतानचोकका श्यामबहादुर भण्डारी र झनमाया केसीको घरमा सामान्य क्षति पु¥याएको छ । त्यस्तै सोही पहिरोका कारण घतानचोकका आधा दर्जन घर जोखिममा परेका छन् । भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ...
स्थानीय
-
-
चट्याङले नेपाल टेलिकम टावरमा क्षति
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ ,मुदीमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति पु¥याएको छ । दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालनमा रहेको टावरमा सोमबार राति चट्याङले आइडियु (आरटिएन –९१० ) डिभाइसको फोरजी कोट अवरुद्ध भएको थियो । पोखराबाट आएका इन्जिनियर सागर झाको टोलीले थ्रीजीको कोट मार्फत फोरजी सेवा सुच...
-
छिस्बाङमा खहरे खोलामा आएको बाढीले घर पुरिँदा एक दम्पत्तीको मृत्यु
बेनी । गएराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका...
-
अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । गाउँपालिकाका विभिन्न वडामा घर भइ हाल बु्रनाईमा रहेका अन्नपुर्ण बासीलाई कोरोना रोकथाम ,नियन्त्रण तथा बाढी –पहिरो प्रभावितका लागि गाउँपालिकालाई एक लाख ८ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन् । खिबाङ्गका अमृत गर्बुजा प...
-
अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण(तस्बिर सहित)
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरोबाट विस्थापित अन्नपूर्ण गाउँपालिका-३ दानाका चार परिवारलाई गाउँपालिका अध्यक्ष क्याप्टे...
-
मोनाद्वारा मालिका र धवलागिरी गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण
बेनी । म्याग्दीको मालिका गाउँपालिका-७,बिमका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरो विस्थापित बिमका दश परिवारलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिक...
-
म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार विहिबार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला जलजला गाउँपालिका घर भइ बेनीमा बस्ने ३जना गरी १२ जना पीसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३ जना गरी ३० जनामा एन्टीजेन विधिबाट ...
-
म्याग्दीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु ,६ जना घाइते
बेनी । म्याग्दीको मंगला गाउँपालिका -१ , पुर्णगाउँ तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बुधबार सांझ मंगला गाउँपालिका-२, सिमलचौरदेखि वडा नम्बर १, पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २को मिथौलामा ग १ ज ७६५२ नम्बरको जीप दुर्...
-
कांग्रेसद्धारा अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग
बेनी । नेपाली कांग्रेस महासमिति सदस्य बिमला गौचन र जिल्ला सदस्य बलभद्र ढकालको पहलमा साविक धौलागिरी अञ्चलका चार जिल्लालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेस म्याग्दीकी महासमिति सदस्य बिमला गौचनका अनुसार कांग्रेस सहमहामन्त्री , पुर्व मन्त्री तथा कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण म...
-
बेनी नगरपालिकामा मोनाले बनाइदिएका चार वटा घर लाभग्राहीलाई हस्तान्तरण (तस्विर सहित)
प्रताप बानियाँ म्याग्दी ।‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो । प्रवासी म...


























