काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन ।...
स्थानीय
-
-
समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभएक...
-
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्...
-
लोकदिप सहकारीको करिब १० करोड लगानी, कोरोना महामारीमा ८ लाख ब्याज छुट
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले ९ करोड भन्दा बढी लगानी गरेको छ । एक करोड ३० लाख ९१ हजार ९ सय शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा ९ करोड ९३ लाख १ हजार १६० लगानी, १२ करोड ९७ लाख ८८ हजार ४५७ निक्षेप संकलन गरेको जनाएको छ । गत पुस २५–२९ गतेसम्म बेनीमा सम्पन्न भएको ७ औं...
-
प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा
इजलासलाई थाहै नदिई सर्वोच्चबाट सक्कल निर्णय प्रधानमन्त्री कार्यालयले फिर्ता लग्यो काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति...
-
कोरोना सङ्क्रमण भएपछि बैंकले निकाल्यो कर्मचारी
म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको सङ्क्रमण पुष्टि भएको अवस्थामा सङ्क्रमितलाई माया, ममता र हौसला दिनुपर्ने ठाउँमा उल्टै छि स् छिः र दुरदुर अनि ...
-
विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सभापति देउवाको अपील
काठमाडौं । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गर्नुभएको छ । ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील...
-
सुनको मुल्य बढ्यो
काठमाण्डौ । सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो । ujyaaloonline ...
-
मालिका गाउँपालिकाको आठौं गाउँसभा
बेनी ।म्याग्दीको मालिका गाउँपालिकाको ८ औं गाउँसभाले महत्वपूर्ण ऐन, कार्यविधि, नियमावली र निर्देशिका अनुमोदन गरेको छ। बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाले १ ऐन १२ कार्यविधि, १ नियमावली र १ निर्देशिकालाई सर्वसम्मतिले अनुमोदन गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका ागरको अध्यक्षतामा बसेको बैठक...
-
गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने
कास्की । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताएकी छिन् । भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आज आयोजना गरेको कार्यक्रममा उनले २०७२ सालको भूकम्पबाट पाठ सिकेर अब बन्ने सं...