बेनी । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता ...
स्थानीय
-
-
मुस्ताङमा चौंरीको आलो रगत पिउने मेला सुरु (फोटोफिचर)
मुस्ताङ। हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा चौंरीको आलो रगत पिउने याक महोत्सव सुरु भएको छ ।याक दिवसको अवसरमा हिमालयन याक नाक संरक्षण समितिद्धारा आयोजित मेलामा पहिलो दिन शनिबार विभिन्न रोगबाट ग्रसित बिरामीको भीड लागेको छ । मेलामा मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौँ र बुटवल लगायतक...
-
रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३, दाना स्थित प्रसिद्ध रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तीन करोड रुपियाँभन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो ।सङ्घीय सरकारबा...
-
गौश्वारामा पश्चिम नेपालकै पहिलो गोबर्धन महायज्ञ हुँदै
बेनी । म्याग्दीको बेनी नगरपालिका– २ ,ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक गोवर्धन महायज्ञको आयोजना गरिएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा आगामी वैशाख १५ देखि ३० गतेसम्म गौश्वारामा गोवर्धन बिराट महायज्ञ २०८२ आयोजना गरिएको हो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले...
-
नेपाली नयाँ वर्षको अवसरमा युकेमा ‘मोना शुभकामना साँझ’ हुँदै
बेलायत।युकेमा यस वर्ष पनि नेपाली नयाँ वर्ष विक्रम संवत् २०८२को अवसरमा ‘मोना युके शुभकामना साँझ ’ आयोजना हुने भएको छ । म्याग्दी घर भई हाल विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गानाइजेशन युके (मोना युके)काृ आयोजनामा शनिबार २६ अप्रिल २०२५मा उक्त कार्यक्रम संचालन हुने भएको हो । उक्त कार्...
-
किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार पुरस्कार राशीको विद्यालयस्तरीय वक्तृत्वकलाको उपाधि
म्याग्दी । म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्रा...
-
बेनीमा महिलाहरुलाई सेलरोटी बनाउने तालिम सुरु (तस्बिर/भिडिओ)
म्याग्दी। महिलाहरुको क्षमता अभिवृद्धि गरी उनिहरुलाई व्यवसायीक बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन म्याग्दीमा सेलरोटी बनाउने तालिम संचालन गरिएको छ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ म्याग्दीको आयोजनामा बेनीमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो । पाँच दिन सम्म सञ्चालन हुने तालिमको नेपाली कांग्रेस गण्डकी प...
-
दोस्रो जेपीसी कप फुटबल प्रतियोगिता सुरु
दरवाङ। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा एक लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको दोस्रो जेपिसी कप फुटबल प्रतियोगिता शुरु भएको छ ।दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले नववर्ष २०८२ को अवसरमा आयोजना गरेको प्रतियोगिताको मंगलबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।...
-
जलजलामा कक्षा ८ को नतिजामा सुधार(नतिजा सहित)
बेनी । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो ।पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शै...
-
तातोपानीमा सन्ध्याकालिन आरती (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिका–४, सिंगा तातोपानी स्थित प्रसिद्ध तातोपानी कुण्डमा गरिएको सन्ध्याकालीन आरती । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरुलाई लक्षित गरेर हरेक साँझ आरति गरिँदै आएको छ। तस्बिर : म्याग्दी न्युजडटकम ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 305
- Next Page »

























