कास्की । स्याङ्जामा पहिरोमा पुरिँएर १० जनाले ज्यान गुमाएका छन् । अविरल वर्षापछि स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा पुरिँएका १० जनाको शव फेला परे संगै पहिरोमा ज्यान गुमाउनेको संख्या दश जना पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । तस्बिर : सामाजिक सञ्जाल विहीबार बिहान ६ बजे स्याङ्जाको वालिङ –१४ तमाध...
स्थानीय
-
-
५० प्रतिशत साना मझौला उद्योग बन्द हुने अवस्थामा
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले कोभिडका कारण ५० प्रतिशत लघु, साना तथा मझौला उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनााएको छ । गत मे २५ देखि १० जुनसम्मको अवधिमा जापान सरकारको सहयोगमा आईएफसीले गरेको अध्ययनले कोभिडको बढ्दो जोखिमले अहिलेको अवस्थामा धेरै साना तथा मझौला उद्योग बन्द हुने देखाएको हो । प्रतिवेदनमा यस्ता उ...
-
सिन्धुपाल्चोक र बागलुङ संकटग्रस्त क्षेत्र घोषित , घर बनाउन ६ अर्ब
काठमाडौं ।सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । । सरकारले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने परराष्ट्रमन्त्री, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो। विपद व्यवस्थापन प्राधिकरणको अगुव...
-
मगर संघ,बेलायतद्धारा पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे ७ लाख सहयोग
म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी पीडितलाई पठाइएको ६५ हजार रुपैयाँँ सहयोग रकम वितरण गरिएको छ । मगर संघ ,बेलायतले आठ जिल्लाका बाढी पहिरो पीडितका लाग...
-
देशभर ११७२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प...
-
म्याग्दीमा १ सहित गण्डकीमा २५ जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएका हुन् । संक्रमित पुरुष बेनीको माउण्ट एभरेष्ट आवासिय...
-
पर्वतमा तीन जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।पर्वतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र ,पोखरा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका –७ का ३३ ,२० र १९ बर्षिय तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३४८२ पुगेको छ । ...
-
केरुङमा रोकिए ११ लाख सिरिन्ज,बीसीजी खोप प्रभावित हुन सक्ने
काठमाडौँ । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मा...
-
नेपालमा १ हजार १५४ जना कोरोना संक्रमित थपिए,१६ जनाको मृत्यु
काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै कुल संक्रमित संख्या ६५,२७६ पुगेको छ ।यसैगरी ,बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हा...
-
दुई महिनामा सात सुत्केरीको मृत्यु
नेपालगन्ज । पछिल्लो दुई महिनामा बाँकेमा सात जना सुत्केरीको मृत्यु भएको छ । कोरोना महामारीका कारण नियमित स्वास्थ्य परीक्षण र गर्भजाँचबाट वञ्चित हुनुका साथै अस्पताल ल्याउन ढिलाइ हुँदा उनीहरूको मृत्यु भएको हो । जानकी गाउँपालिकामा मात्र तीन जना सुत्केरीको मृत्यु भएको छ । तीमध्ये दुई जना भेरी अस्पताल र एक जना नेपालगन्ज ...


























