
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा…
दर्पण रोका मगर
एक दिन मैले बनमा घाँस चोरे १
सुटुक्क शिकारिको चालझै गरि।
कसैले नदेख्ने आखामा तेज भरी
मृगको झै कान ठाडा गरि
कसैले नभेत्ने गरि जङ्गल पसे ११
स्वास छोट्टाएर
पैतला दरो बनाएर
कापेका हात सम्हालेर
ढुकढुकी लाई रोकेर
म सुटुक्क रुखमा चढे
हो मैले एक दिन घाँस चोरे।।
भारिका मुठ्ठा बनाउदै गर्दा
बनपालेले बेस्करी हपार्यो मलाई
मानौ उस्को जिबनको सबैभन्दा ठुलो सफलता थियो त्यो।
मलाई समाउनु शिकारिले मृग मारे जस्तो
बाघले आफ्नो आहारा पाए जस्तो
स साना भागमा बिभाजित गर्ला जस्तो गरि
ठुला आखा र जोशिलो पावर देखायो मलाई।।
मात्रै उस्ले घाटी निमोठेन
मात्रै उस्ले झम्तिन सकेन।
बहस१
सरकारले सामुदायिक बन बनायो
तर किसानको निम्ती थोरै मन बनाएन।
पशुपालनमा जोड दिने हरु
बनचोरिको मुद्दामा जेल तिर जोड्डेलान भन्ने पिर।
अचेल गोठमा सिमित छन
हड्डी,छाला थोरै मासु अरु जुम्राले घेरिएका
हुर्याई
गाई,भैसी,गोरु,बाख्रा।।।।।।।।।।छन।।
दुधमा आत्मनिर्भर हुन नसकेर
मलमा आत्मनिर्भर हुन नसकेर
मासुमा आत्मनिर्भर हुन नसकेर
बिदेसी त्याङकरले ल्याउछ दुध
कम्पोस्ट मल छोडेर चिनी मल ल्याउछ सरकार
अनि कृषि आधुनिकरण।
सरकार एक तर्फी औषत आयु बढाउने औषधी ल्याउछ
अर्को तर्फी जनसंख्या कम गर्ने ओखती भित्र्याउछ भएन अचम्मरुरु
मान्छेले लोकतन्त्र ल्यायो
पसुको लागी पशुतन्त्र कस्ले ल्याईदिन्छरुरु
सरकार१
चरण क्षेत्र घोषणा गर
बन लाई बन्दी नबनाउ
तिमि मात्र नबाच
गरिबलाई पनि बाच्न देउ
मलाई जस्तो बनचोर अरु कसैलाई नबनाउ।
दर्पण रोका मगर
२०७५ माघ १३ गते आईतवार
म्याग्दी।।
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा…
शिव बोहोरा म हिड्न खोज्ने गोरेटोका फुलहरु वारीबाट पारी तर्न खोज्ने पुलहरु मेरो शिर माथिको आकाश मेरो जिउँदो चिहान सपनाको मेरा लहरहरु यो सब देख्न र स्विकार्न जानेन यो भगवान र यो…
दर्पण रोका मगर चन्द्रे दाई, संसार जितेर आफै हार्नेहरु मध्य हारेर पनि फेरि उठ्नेहरु मध्य सकारात्मक सोच र झरनाको खोचहरुमा सम्भावनाको खोजि गर्नेहरु मध्य केबल तपाई हो चन्द्रे दाई। चन्द्रमाले शितलता दिन…