साधन राम्जाली मगर बेनी सोमबार माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका– ६ को चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ५०% योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि नगव.रपालिकाबाट विनियोजन भएका २८ मध्ये १५ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले बताउनुभयो ।
भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु आर्थिक बर्षमा नगरपालिकाबाट १ करोड दश लाख रुपैयाँ बजेट विनियोेजन भएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्षमा विनियोजित २८ वटा योजना मध्ये पचास प्रतिशत योजनाको काम सम्झौता गरि निर्माण सम्पन्न भएका छन् ।
योजना सम्पन्न हुनेमा पुर्वाधार विकास तर्फ ,विद्यालयको खेल मैदान ,भवन,सडक ,खानेपानी, दलित वस्ती पैदलमार्ग निर्माण तथा मर्मत ,सामाजिक विकास तर्फ चौतारि संरक्षण ,खानेपानी मुल संरक्षण तथा मैदान व्यवस्थापन,वैकल्पीक खानेपानी सेलार तारवार, ट्याङकी पेन्टीङ सुधार योजना सम्पन्नन भएका छन् । वडामा विनियोजन भएका योजनाहरु जेठ अगावै सक्ने लक्ष्य लिएको अध्यक्ष बानियाँले बताउनुभयो ।
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना…
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…