गाँजा फडानी

सिजन रोका मगर
मंगला आइतबार चैत्र १० गते । । मंगला गाउँपालिका ५ छिस्वाङमा शनिबार गाँजा फडानी गरिएको छ । लागू औषध चरेसको कच्चा पदार्थको रुपमा प्रयोग हुने गाँजाका बिरुवा फडानी गरिएको हो ।

वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षेत्रीको नेतृत्वमा बाबियाचौर प्रहरी चौकी, छिस्वाङको आमा समूह, युवा क्लवका प्रतिनिधिहरुमा गाँजाका बिरुवा नष्ट गरिएको थियो । बारिमा आफै उम्रिएको गाँजाका बोट फडानी गरेर नष्ट गरिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…

thumbnail

मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी…