![](https://myagdinews.com/wp-content/uploads/2019/03/56555864_2029088460553834_3444963418098892800_n_cwdlLrdYCH.jpg)
बारा ,आइतबार चैत्र १७ गते । आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/56555864_2029088460553834_3444963418098892800_n_cwdlLrdYCH.jpg)
आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ । रातोपाटी