
७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…
प्रताप बानियाँ
म्याग्दी, मंगलबार बैशाख १७ गते।
नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा बंगुर तथा कुखुरापालन तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो ।
तालिमको बेनी नगरपालिका–८, का वडा अध्यक्ष एवं बेनपाका प्रवक्ता रामकृष्ण बराईली र बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै प्रवक्ता बराईलीले तालिम लिएर महिलाहरु आयआर्जन हुने र व्यावसायिकमूलक क्षेत्रमा लाग्नुपर्ने बताएका छन् । वडाध्यक्ष श्रेष्ठले महिलाहरुका लागि तालिम आयआर्जन गर्ने र आत्मनिर्भर बन्नका लागि सहयोगी हुने बताए ।
५ दिनसम्म चल्ने तालिममा नारी जागृति महिला सहकारीमा आबद्ध दलित तथा विपन्न वर्गका ३० जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनसत्र सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता, सचिव दिलमाया बिटालुको सञ्चालन र लेखा संयोजक पशुपति शाहीको स्वागतमा सम्पन्न भएको थियो ।
तालिमको पशु सेवा शाखा बेनपाका प्रशिक्षकद्वय लक्ष्मीप्रसाद पौडेल र प्रदीप गौतमले सहजीकरण गरिरहेका छन् ।
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…
काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…