प्रचण्डले पाए पार्टीको जिम्मेवारी ,ओली पाँचै बर्ष प्रधानमन्त्री

काठमाडौं ,बुधबार मंसिर ४ गते । नेकपा सचिवालय बैठकले पार्टीको कार्यकारी जिम्मेवारी अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । चिवालय बैठकले सरकारको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिएको हो ।

फाइल फोटो

अध्यक्षद्वयको वरियता भने अहिलेकै हुनेछ । यो प्रतिनिधिसभाका लागि अब प्रधानमन्त्री ओली नै कायम हुने पनि नेकपाले निर्णय गरेको छ । पार्टीको बैठक बोलाउने लगायतका पार्टी काम अब प्रचण्डले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । nagarikkhabar

सम्बन्धित समाचार

thumbnail

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका…

thumbnail

४८ घण्टाभित्र राजीनामा दिन्छु : मन्त्री आले

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…

thumbnail

फेरि एक पटक प्रधानमन्त्री हुने मन छ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि…