उपनिर्वाचन : कास्की (२ )मा नेकपाकी भट्टराई भारी मतले बिजयी

कास्की ,आइतबार मंसिर १५ गते ।
कास्की( २ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराई बिजयी भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९९ मत पाएका छन् । सञ्चारकर्मी संग कुरा गर्दे बिद्याले जनता संग गरेका प्रतिबद्धता पुरा गर्ने बताइन् ।पोखरालाई पर्यटकीय राजधानी बनाउन आफु लागि पर्ने उनको भनाई थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार