मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै (भिडियो सहित )

पोखरा ,शनिबार फागुन ०३ गते ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन ।

उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन ।

मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै (भिडियो Aryal Ishwar)

मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै (भिडियो Aryal Ishwar)

Posted by MyagdiNews.com on Saturday, February 15, 2020

गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हास्दै गरेको फोटो समेत सार्वजनिक भएको छ ।

मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै (भिडियो Aryal Ishwar)

मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै (भिडियो Aryal Ishwar)

Posted by MyagdiNews.com on Saturday, February 15, 2020

उनले मुख्यमन्त्रीको मर्यादा भन्दा बाहिर गरेको उक्त हर्कतको सबैले आलोचना गरेका छन । कतिपय उनका आलोचकले त उनलाई मुख्यमन्त्रीबाट हटाउन समेत माग गरेका छन ।न्युज अफ नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार