नवलपरासी,विहिबार जेठ १५ गते । नवलपरासी बर्दघाट सुस्ता (पूर्व)का १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
बर्दघाट सुस्ता (पूर्व) का १९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।