थप एक जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो

नवलपरासी,विहिबार जेठ १५ गते । नवलपरासी बर्दघाट सुस्ता (पूर्व)का १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

बर्दघाट सुस्ता (पूर्व) का १९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार