काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार समाज स्वास्थ्य

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्य समेत रहेका विद्या जोशीको ७० बर्षभन्दा बढी उमेरमा मृत्यु भएको हो ।

जोशी रिटायर हुनुभन्दा अगाडि वीर अस्पतालमा कार्यरत थिए । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताएका छन् । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

पछिल्लो २४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको…

thumbnail

सुनसरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा कोरोना संक्रमित ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ । गढी गाउँपालिका–४ बस्ने उच्च रक्तचापकी दीर्घरोगी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।…

thumbnail

धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानमा मंगलबार दिउँसो थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार…

Write a Reply or Comment