अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा सम्राट लामा पक्राउ

काठमाडौँ । अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्।मेरिल्याण्ड राज्यमा बैंक लुटपाट गर्दागर्दै ३० बर्षीय सम्राट लामा पक्राउ परेका हुन्। गेथसबर्गमा बैंक लुटपाट गर्दै गर्दा उनलाई पक्राउ गरेको मोन्टगोमरी काउन्टी प्रहरीले जनाएको छ।

अमेरिकाबाट प्रकाशित नेपाली भाषाको खसोखास अनलाइनका अनुसार मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए। कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार