चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ । आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत शर्माले जानकारी दिएका छन् ।

पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अप्नाउन आग्रह गरेका छन् । सामान्य ज्वरो आएपछि उनले पिसिआर परीक्षण गरेको बताएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार