फेसबुकमार्फत किशोरीलाई अश्लील तस्बिर पठाउने पक्राउ

काठमाडौं । फेसबुकमार्फत एक किशोरीलाई अश्लील तस्बिर र सन्देश पठाउने एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका २० वर्षीय अखिल नेपालीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपालीले फेसबुमा अर्काको नाममा आइडी बनाएर एक किशोरीलाई अश्लील तस्बिर र सन्देश पठाएका छन् । साइबर ब्युरोले काठमाडौंबाट पक्राउ परेका ती युवकलाई विद्युतीय कारोबार ऐन अन्तर अनुसन्धान भइरहेको जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार