पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । चितवनमा रहेका पूर्वयुवराज शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा भरतपुरमा उपचार सुरु भएको छ ।

सोमबार भैरहवाबाट आफैँले गाडी चलाएर चितवनको होटल सेन्ट्रल पाल्ममा बसिरहेका थिए । हिजो दिउँसो छातीमा समस्या देखिएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेष डा।श्यामराज रेम्मी नेतृत्वको टोली पारसको उपचारमा खटिएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार