घुस लिँदालिँदै विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख कृष्ण बहादुर आले मगर घुस रकम सहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुस रकमसहित पक्राउ गरेको हो ।

अहिले कार्यलयमै मुचुल्का उठाउने काम भैरहेकोले घटनाको थप विवरण आउन बाँकी छ ।nagarikkhabar बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार