दुर्घटनामा चालकको मृत्यु

मोरङ । मोरङको लेटाङ–कानेपोखरी सडक खण्डमा दुई साता अघि दुघर्टना हुँदा घाइते भएका एक जनाको बिहीबार राति मृत्यु भएको छ।

लेटाङ नगरपालिका–६ का २८ वर्षीय नगेन्द्र राई मंसिर १० गते मोटरसाइकलमा दुर्घटनामा परेका थिए। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा राई घाइते भएका र उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा बिहीबार राति १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार