झापामा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका १ सालवारीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

गए राती पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्वरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिदा घाईते भएका थिए ।

घाइते चौधरीको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको एक नम्वर प्रदेश प्रहरी कार्यलय विराटनगरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कबिन्द्रकुमार कार्कीले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार