काठमाडौंको कुपण्डोलमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिंदा एक ब्यक्तिको मृत्यु भएको छ ।

नम्बर नखुलेको मोटरसाइकलले गएराती ठक्कर दिंदा सडकमा बसीरहेका एक पुरुषको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ज्यान गुमाएका व्यक्तिको परिचय खुलेको छ ।

ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार