
पहिरोमा परी दोबाकी राम्जाली घाइते
सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १ दोबाकी सोना राम्जाली पहिरोमा परी घाइते हुनुभएको छ । मंगलबार बिहान घरबाट लेते तर्फ गोठमा हिड्नुभएकी २० बर्षिया राम्जाली रुप्से झरणामा गएको पहिरोको…
१.पहाड खस्न लाग्दा तराईले काँध हाल्नु पर्छ
तराई डुब्न लाग्दा पहाडले बाँध हाल्नु पर्छ
हाम्रो भूमि अरूलाई मिच्न दिनु हुन्न अब
हिमाल पहाड तराई सबै मिली साँध हाल्नु पर्छ ।
२.पहाड तराई हिमालसंग बाँच्ने रहर छ
एक जीवन राष्ट्रकै नाममा साँच्ने रहर छ
दुःख सुख सबै खाले परिस्थितिमा पनि,
मातृभूमी नेपालमै नाच्ने रहर छ ।
सुजन बैरागी
तिल्पुङ्ग–३, रामेछाप
-पर्खाईका पलहरूबाट
सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १ दोबाकी सोना राम्जाली पहिरोमा परी घाइते हुनुभएको छ । मंगलबार बिहान घरबाट लेते तर्फ गोठमा हिड्नुभएकी २० बर्षिया राम्जाली रुप्से झरणामा गएको पहिरोको…
बागलुङ ,शनिबार बैशाख ७ गते । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिवार धौलागिरीका करिव १ सय भन्दा वढि सर्जकहरुको उपस्थितीमा ३ सर्जकहरु लाई…