डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । मोरङस्थित कोशी अस्पतालभित्र प्रवेश गरेर डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

बानियाँले सोमबार साँझ अस्पतलमा प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेका थिए । पक्राउ गरेको बानियाँविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार