मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । बागमती पदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । नेकपा एमालेका १२ जना प्रदेशसभा सांसद्हरुले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा पर्नुभएको हो ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ जना सांसद् छन् । प्रदेशसभामा बहुमतका लागि ५५ जना सांसद्को साथ चाहिन्छ । १२ जना सांसद्ले एकीकृत समाजवादी रोजेपछि नेकपा एमालेका ४४ जना सांसद् मात्रै बाँकी रहेका छन् । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार