प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६७७ पेश गर्ने सम्भावित कार्यसूची छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार