एमाले स्थायी कमिटी बैठक सुरु, ओलीले सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमालेको स्ठायी कमिटी बैठक भर्खरै शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गर्नुभएको हो ।

बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार