प्रधानन्यायाधीश जबराले तोके १२ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज १२ वटा इजलास तोकेका छन् ।प्रधानन्यायाधीश जबराले आफ्नोसहित चार एकल र आठ संयुक्त इजलास तोकेका हुन् ।

त्यस्तै, आजको लागि दुई सय ४८ मुद्दाको पेशी तोकिएको छ ।तर, प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै न्यायाधीश, बार तथा कानून व्यवसायीले आन्दोलन गर्दै आएका छन् । जसका कारण इजलास तोकिएका मुद्दाको सुनुवाइ हुने सम्भावना कम छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार