रौतहटका १२ पालिकामा माओवादीको अधिवेशन सम्पन्न

रौतहट । रौतहटका १२ स्थानीय तहमा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये १२ ओटामा अधिवेशन सम्पन्न भएको हो ।

६ वटा स्थानीय तहमा सहमति हुन नसकेका कारण अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले बताउनुभएको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार