
काठमााडौँ । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा.भीष्म अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभएको थियो।
एमालेको मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो । यसअघि शेरबहादुर तामाङ कार्यालय सचिव हुनुहुन्थ्यो । नागरिक खबरबाट